उसको छोरो

उसको नभएको मेरो छोरा ठ्याक्कै ऊ जस्तै सुन्दर, गोरो र आकर्षक । हरपल उसलाई सम्झने मन पनि शान्त भएको छ । काखभरिको सन्तान पाएर सबभन्दा ठुलो कुरा त यही भयो कि मेरो मनमा परेको त्यो अप्ठ्यारो गाँठो अनायास बिलाएर गयो र म जीवनलाई शान्त, सुन्दर तलाउभै महसुस गर्न थालेकी छु । मनको गाँठो जो फुमन्तर … Continue reading उसको छोरो